होमपेज > म बोल्ने समय नजिक आउँदैछ: रवि लामिछाने

म बोल्ने समय नजिक आउँदैछ: रवि लामिछाने

बिज्ञापन
बिज्ञापन

पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन्। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन्।

बिज्ञापन

रुपन्देही जिल्ला अदालतबाट माग १ करोड रुपैयाँ धरौटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। उक्त निवेदन दिएर श्रीमती निकातासहित बाहिरिँदै लामिछानेले आफू अहिले बोल्ने अवस्था नभएको तर बोल्ने दिन नजिकै आएको सञ्चारकर्मीलाई बताए।

बिज्ञापन

उनी आजै जिल्ला अदालत रुपन्देहीमा हाजिर पनि हुँदैछन्। जिल्ला अदालत हाजिर हुन आएको बेला उनले उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन लिएका हुन्। हिजो बुटवल आएका रवि जिल्ला अदालतमा हाजिर भएर आजै काठमाडौँ फर्कने तयारी गरेका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते