हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन्।
बिज्ञापन
फागुन २ गते काण्माण्डौको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले ढकाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
बिज्ञापन
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्।







