होमपेज > राजनीतिज्ञ र कलाकारबीच मैत्रीपुर्ण खेल हुँदै

राजनीतिज्ञ र कलाकारबीच मैत्रीपुर्ण खेल हुँदै

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपुर्ण खेल आयोजना गर्दै छ। खेल शुक्रबार दिउँसो २ बजे लैनचौरस्थित एनसेल खेल मैदानमा हुने छ।

बिज्ञापन

उक्त खेलमा राजनीतिज्ञ समुहबाट प्रदिप ज्ञवाली, विश्व प्रकाश शर्मा, शक्ति बस्नेत, भानुभक्त ढकाल, देवेन्द्र दाहाल, मानवीर राई, महेश बस्नेत, राजिव पहारी, क्षितिज थेबे, महेश बर्तौला, दिपशिखा, सुबोध सिर्पाली, सुहाङ नेम्वाङ, कृष्ण हरि केसी, पुष्प श्रेष्ठ, विनय शाह, फुर्वा लामा, नविना लामा, रञ्जु राईलगायत छन्।

बिज्ञापन

कलाकारबाट धिरेन शाक्य, बद्री पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, दिपाश्री निरौला, मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), सागर लम्साल (बले) लगायत अन्य मोडल र नयाँ कलाकारहरू रहेका छन्। राजनीतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे छन् भने कलाकार समूहको कप्तान बद्री पंगेनी रहेका छन्।

राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदछ । उक्त खेलको प्रचारको निम्ति विभिन्न समूह बनाएर खेल खेल्न लागिएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते