साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको छ।
बिज्ञापन
यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ। आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ।
बिज्ञापन
यस दिन बजारमा सुधार आउँदा मन्दाकिनी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाएको छ।








