होमपेज > घट्यो आलु र प्याजको मूल्य, यस्तो छ आजको तरकारीको बजार भाउ

घट्यो आलु र प्याजको मूल्य, यस्तो छ आजको तरकारीको बजार भाउ

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ।

बिज्ञापन

आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ। प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ।

बिज्ञापन

स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ प्रति केजी तोकिएको छ। यस्तै रायो साग १०,पालूगो साग ५०,चमसुरको साग ५०,तोरीको साग २०,मेथीको साग ५०,प्याज हरियो ५० रुपैयाँ रहेको छ।

यसैगरी स्याउ(झोले) प्रतिकेजी २४० रुपैयाँ रहेको छ। स्याउ(फूजी) प्रतिकेज २६०, केरा प्रतिकेजी १५०, अनार प्रतिकेजी ३५०, अंगुर(हरियो) प्रतिकेजी २०० अंगुर(कालो) प्रतिकेजी ३५९ सुन्तला(नेपाली) प्रतिकेजी ११० , सुन्तला (भारतीय) प्रतिकेजी ९० , काक्रो(लोकल) प्रतिकेजी १२० काक्रो(हाइब्रीड) प्रतिकेजी ७०, रुख कटहर प्रतिकेजी ११० निबुवा प्रतिकेजी ४० रुपैयाँ रहेको छ।

बिज्ञापन

साथै नासपाती(चाइनिज) प्रतिकेजी २३० रुपैयाँ, मेवा(नेपाली) प्रतिकेजी ४०, अम्बा प्रतिकेजी १०० रुपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते