नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
बिज्ञापन
सुन आज तोलामा १२ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदी पनि तोलामा ५० रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।








