जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैँमाथी गोली प्रहार गरेका छन् ।
बिज्ञापन
प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिज्ञापन
निधारमा गोली लागेका न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको बताइएको छ ।








