ललितपुरमा चोर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ। १० दिनअघिको यो घटनामा प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ।
बिज्ञापन
ललितपुरको भैंसेपाटीस्थित प्रहरी प्रभागको पछाडि २ पुसको बिहानै एक व्यक्ति अचेत अवस्थामा भेटिएका थिए। टाउको फुटेको अवस्थामा सडक किनारमा अचेत भेटिएका ती व्यक्तिलाई प्रहरी प्रभाग भैंसेपाटीको टोलीले उपचारका लागि पाटन अस्पताल ल्याएको थियो।
बिज्ञापन
अस्पताल पुर्याएको केहीबेरमै ती व्यक्तिलाई चिकित्सकले मृत घोषणा गरेका थिए।








