नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५०० सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिज्ञापन
त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ। बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ।








