नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता भएको छ।
बिज्ञापन
सोमबार एक कार्यक्रम आयोजना गरी नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबीच सम्झौता भएको हो।नेपालबाट भैँसीको मासु निर्यातका लागि नेपाली कम्पनी र चिनियाँ कम्पनीबिच सम्झौता भएको छ।
बिज्ञापन
दुवै पक्ष मासु निर्यात सहज बनाउन पहल गर्ने उल्लेख गरेका छन्। नेपालबाट चीनले मासु आयात गर्नका लागि प्रतिबद्ध जनाएको छ।








