होमपेज > लक्ष्मी सन्‌राइज बैङ्कले ललितपुरमा शाखा स्थानान्तरण गर्दै

लक्ष्मी सन्‌राइज बैङ्कले ललितपुरमा शाखा स्थानान्तरण गर्दै

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सन्‌राइज बैङ्कले ललितपुर महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गर्दै सेवा विस्तार गरेको छ। काठमाडौँ महानगरपालिका–२२, न्यु रोडस्थित शाखालाई ललितपुर महानगरपालिका–९, पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो।

बिज्ञापन

स्थानान्तरणका कारण साबिक शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखाबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ। यो शाखा स्थानान्तरणले ग्राहकहरूलाई अझ सहज र प्रभावकारी रूपमा सेवा पुर्‍याउने उद्देश्य राखेको बैङ्कले जनाएको छ। स्थानान्तरण भएको च्यासल शाखाले सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू उपलब्ध गराउनेछ। यसले व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूलाई विभिन्न बैङ्किङ समाधानहरू प्रदान गर्ने बैङ्कले विश्वास व्यक्त गरेको छ।

बिज्ञापन

बैङ्कले हालसम्म ५९ जिल्लामा फैलिएको २५४ शाखा, ३२५ एटीएम, २६ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ एजेन्टहरूको सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते