सुनचाँदीको मूल्यमा उकालो लागेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको हो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा २० रुपैयाँले बढ्दै १ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो।








