होमपेज > विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला

विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला

बिज्ञापन
बिज्ञापन

चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला परेको छ ।  हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन हुन सक्छ। यसको मूल्य ८३ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ।

बिज्ञापन

विज्ञ चेन रुलिनका अनुसार धेरै ड्रिल गरिएको चट्टानको कोरमा सुन स्पष्ट रूपमा देखिन्छ। यो दक्षिण अफ्रिकाको साउथ डीप खानीमा ९०० मेट्रिक टनभन्दा बढी सुन हो।रिपोर्टका अनुसार पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका खानी फेला परेका छन्। यसअघि यहाँ ३ सय मेट्रिक टन सुन रहेको भौगर्भिकहरूले अनुमान गरेका थिए । तर, पछि थ्रीडी मोडलिङ प्रयोग गर्दा सुनको दरारको गहिराई ३ हजार मिटरसम्म रहेको पत्ता लागेको थियो । यसमा अनुमानभन्दा ७ सय मेट्रिक टन बढी सुन रहेको छ ।

बिज्ञापन

चिनियाँ अधिकारीहरूले यहाँ थप अनुसन्धान गरिरहेका छन्। यसको खोजी गर्ने हुनान गोल्ड कर्पोरेशनका अनुसार धेरै गहिराइका कारण खानीमा कति सुन छ भन्ने थाहा हुन सकेको छैन । जसका कारण मूल्य कति हुन्छ भन्न सकिन्न ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते