होमपेज > ग्लोबल आइएमई बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्दै

ग्लोबल आइएमई बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्दै

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ।

बिज्ञापन

बैंकको विभिन्न शाखा कार्यालयहरुबाट ऋणीहरुले कर्जा लिदाका बखत गरेको लिखत सम्झौता बमोजिम समयमा नै साँवा, ब्याज भुक्तान नगरेकोले बैंकले उक्त ऋणीहरुको सम्पत्ति लिलाम गर्न लागेको हो।

बिज्ञापन

सम्झौताबमोजिम समय समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत ऋण कर्जा चुक्ता भुक्तान नगरेकोले ३५ दिने सूचना जारी गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जाको साँवा, ब्याज नतिरेको हुँदा बैंकले पुन ७ दिने सूचना जारी गरेको हो।

बैंकले उक्त ऋणीहरुलाई १५ दिनभित्र आफुले तिर्न बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी गर्न अनुरोध गरेको छ। यदि सो मितिभित्र समेत सम्बन्धीत ऋणीहरुबाट कर्जा भुक्तान नभएमा बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्ने जनाएको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते