काठमाडौँमा राति भूकम्पको धक्का महसुस गरिएको छ।
बिज्ञापन
कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति १०: ४६ मा २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प सानो भए पनि केन्द्रविन्दु नजिक रहेकाले काठमाडौँमा ठूलै धक्का महसुस गरिएकाले मानिसहरू घरबाहिर निस्केका थिए।








