होमपेज > शिवजीको दर्शन गर्दै पढ्नुहोस् सोमबारको राशिफल

शिवजीको दर्शन गर्दै पढ्नुहोस् सोमबारको राशिफल

बिज्ञापन
बिज्ञापन

मेष

बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संचित धनमा वृद्धि हुने योग रहेको छ भने नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कार्यबाट सन्तुष्ट हुनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। व्यापार क्षेत्रमा गरेको वाचा पूरा गर्दा लाभदायिक रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ। हिसाब किताबमा सावधान रहनुहोला। ठेकापट्टाको काममा दिन लाभदायक रहने छ। वैदेशिक क्षेत्रबाट कुनै शुभ सूचना मिल्ने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बिज्ञापन

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ लगानी गर्दा फाइदा मिल्नेछ। नोकरीमा सरूवा वा नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ।स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक गतिविधिमा व्यस्तता रहनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला, निवेश गर्नदेखि बच्नुहोस् ।आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज इर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामिलामा कसैलाई छिटो विश्वास नगरौं। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै नयाँ निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह अवश्य लिनुहोस्। आफ्नो रिसमा संयम राख्नुपर्ने हुन्छ। पैतृक सम्पत्तिमा हानिका योग छन् धैर्य राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। पुरानो साथीसँग भेट हुने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयर मार्केटको निवेशबाट लाभ पाउने योग छ। सहकर्मीहरूले कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउन सक्छन्। व्यवसायमा लगानी लगाउनदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा मान प्रतिष्ठा बढ्नेछ साथै धार्मिक यात्राको योग छ। मानासिक अशान्ति हुन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष व्यक्तिसित भेटघाट हुनेछ। आफन्तमा मनमुटाव छ भने सुल्झिनेछ। कार्यक्षेत्रमा सफलता पाउनको लागि मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। पुरानो चिन्ताबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। बैंकबाट ऋण लिने प्रयास थियो भने सफलता मिल्नेछ। व्यापार,नोकरी या पेशामा भावनामा आएर निर्णय नलिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो व्यवहार सकारात्मक राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। घरमा वृद्ध आमाबुवाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ । भाइबहिनीबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते