शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा ५ सय रूपैयाँले बढेर १ हजार ९ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








