होमपेज > कालिमाटीमा आज कति छ तरकारीको भाउ?

कालिमाटीमा आज कति छ तरकारीको भाउ?

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेँडा ९५ रुपैयाँमा बिक्री भएको छ।

बिज्ञापन

यस्तै लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेँडा ११०, रातो आलु ७७.६७, सेतो आलु ६२.६७, गाजर १३०, बन्दा लोकल ५५, स्थानीय काउली ११०, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ६५, तने बोडी १३५, मटरकोशा ११०, टाटे सिमी ७५ र तीते करेला ८५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

बिज्ञापन

यसैगरी लौका ५५, परवर ६५, चिचिण्डो ३५, घिरौला ८५, पाकेको फर्सी ३५, हरियो फर्सी (लाम्चो) ४५, हरियो फर्सी (डल्लो) ४५, भिण्डी ८५, बरेला ३५, पिडालु १३०, स्कुस १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

रायो साग ४५, पालुंगो साग ५५, चमसुर साग १२६.६७, तोरीको साग १२६.६७, मेथीको साग १२५, हरियो प्याज ९०, कन्ये च्याउ २०३, डल्ले च्याउ २९६.६७, ब्रोकाउली १४० र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते