होमपेज > न्यूरोडबाट भन्सार छलेको १९ थान आईफोनसहित २९ वर्षीय युवक पक्राउ

न्यूरोडबाट भन्सार छलेको १९ थान आईफोनसहित २९ वर्षीय युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौंको न्यूरोडबाट प्रहरीले भन्सार छलेर ल्याएको आईफोन सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय मोहमद शाकिव खान छन्।

बिज्ञापन

उनको साथबाट भन्सार छलेको १९ थान आईफोन सहित विभिन्न कम्पनीका २९ थान मोबाइल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। काठमाडौं महानगरपालिका–६ ग्राण्डी बस्दै आएका खानले नक्कली नेपाली नागरिकता पनि बनाएको आशंका गरिएको छ। नागरिकता नम्बरको आधारमा त्यसबारे पनि अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

बिज्ञापन

उनलाई भन्सार छलेको मोबाइल बेचविखन गरेको कसुरमा कारबाही गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। त्यसपछि लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइने एसपी आचार्यले जानकारी दिए।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते