होमपेज > अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १ खर्ब झिक्दै राष्ट्र बैंक

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १ खर्ब झिक्दै राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब तरलता खिच्ने भएको छ। २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्ने भएको हो।

बिज्ञापन

चालु आर्थिक वर्षको सुरुवातदेखि नै अधिक तरलता भएपनि निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले बुधबार एकैदिन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ ।

बिज्ञापन

निक्षेप संकलन उपकरणका साथै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा मार्फत समेत तरलता खिचिरहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर तल झरेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते