तिहारको भाइटीकाको साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ।
बिज्ञापन
टीका पश्चिम मोहडा गरेर लगाउनुपर्ने नेपाल पन्चांग निर्णायक समितिले जनाएको छ। यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि शुरू भएको थियो।