होमपेज > टिकटकले गर्यो सयौँको सङ्ख्यामा कर्मचारी कटौती

टिकटकले गर्यो सयौँको सङ्ख्यामा कर्मचारी कटौती

बिज्ञापन
बिज्ञापन

सामाजिक सञ्जाल टिकटकले सयौँको सङ्ख्यामा कर्मचारी कटौती गरेको छ । यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित भएका छन् ।

बिज्ञापन

कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ । टिकटकले स्वचालित विधिसँगै कर्मचारीका माध्यमबाट पनि कन्टेन्टको निगरानी गर्दै आएको छ । यद्यपि नियमविपरीत पोस्ट गरिने ८० प्रतिशत कन्टेन्ट भने प्रविधिका माध्यमबाट स्वचालित रुपमा आफैँ हट्ने गरेको कम्पनीले जनाएको छ ।

बिज्ञापन

बाइटडान्सका अनुसार संसारका २ सयभन्दा धेरै शहरमा कम्पनीका १ लाख १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । कम्पनीले प्रयोगकर्ताको विश्वास हासिल गर्नका लागि गोपनियताको सुरक्षामा यस वर्ष २ अर्ब डलरभन्दा धेरै लगानी गर्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते