होमपेज > ७ न्यायाधीशमध्ये ६ बिदामा, एक जना हाजिर

७ न्यायाधीशमध्ये ६ बिदामा, एक जना हाजिर

बिज्ञापन
बिज्ञापन

जिल्ला अदालत कास्कीका ७ न्यायाधीशमध्ये एक जना मात्रै हाजिर भएका छन्।

बिज्ञापन

शुक्रबार अदालतमा न्यायाधीश कृष्णजंग शाह मात्रै हाजिर भएका हुन्। बाँकी न्यायाधीशहरू दसैं बिदा पछि फर्किएका छैनन्। शाह भने शुक्रबार नेपालगन्जबाट फ्लाइटमा कास्की पुगेका हुन्। जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशहरूले दसैं बिदा सकिएपछि थप बिदा माग गरेका थिए। उनीहरू आइतबार मात्रै फर्किने अधिकारीले बताए।

बिज्ञापन

सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा छ। यसबारे शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकमा पनि कुराकानी भएको थियो। सहकारी ठगी आरोपमा पूर्वडिआइजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए। साथै लीला पछाइलाई प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो। सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते