होमपेज > नेपाली फिल्म साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने

नेपाली फिल्म साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने

बिज्ञापन
बिज्ञापन

नेपाली फिल्म अब साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने भएको पनि रिलिज हुने भएको छ । जसको सुरुवात प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ ले गरेको छ ।

बिज्ञापन

‘छक्कापञ्जा ५’ बिहीबारबाट साउदीका १० हलमा लागेको छ । फिल्म जुबेलस्थित मुभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मुभी र भक्स सिनेमाज, रियादस्थित मुभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मुभी सिनेमाजमा रिलिज भएको हो ।

बिज्ञापन

फिल्म साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ । त्यस्तै माल्दिभ्सका २ हलमा पनि पहिलोपटक ‘छक्कापञ्जा ५’बाट नेपाली फिल्म प्रदर्शन सुरु भएको छ । यी दुई क्षेत्रमा नेप–फिल्मस्का रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । छिट्टै मलेसियामा पनि फिल्म प्रदर्शन हुने उनले बताएका छन् ।

‘छक्कापञ्जा ५’ अहिले अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा प्रदर्शनमा आएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते