होमपेज > खाली पेट नखानुस् यी खानेकुरा, हुन सक्छ यस्तो नोक्सानी!

खाली पेट नखानुस् यी खानेकुरा, हुन सक्छ यस्तो नोक्सानी!

बिज्ञापन
बिज्ञापन

मानिसहरु स्वास्थ्यको ख्याल गर्दै विभिन्न खानेकुराहरु खाइरहेका हुन्छन् । तर कुन खानेकुरा कुन समयमा खानुपर्छ थाहा नपाई खादा विभिन्न सम्स्या आउछ । त्यसैले खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ। नत्र स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ।

बिज्ञापन

 – यी खानेकुरा खाली पेट खानुहुँदैन:

बिज्ञापन

१-केरा

बिज्ञापन

केरा पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। तर, बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ।

२-अमिला फलफूल

अमिला फलफूल अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। तर, खाली पेट खायो भने मानव शरीरका लागि ‘विष’ बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन्।

३-दही

दही पेटका लागि निकै उपयोगी खानेकुरा हो। गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ। तर, खाली पेट दही खायो यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ।

४-चियाकफी

चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई ‘रिलाक्स’ अनुभव गराउँछ। तर, खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।

५-मसालेदार खाना

अधिकांशले खानामा अत्यधिक मसला प्रयोग गर्छन्। यसले खाना त मिठो बनाउँछ। तर, स्वास्थ्यमा प्रतिकूल असर पार्छ। चिकित्सकका अनुसार मसालेदार खानेले शरीरमा एसिडको मात्रा बढाउँछ। र, पेट दुख्ने समस्या पनि निम्त्याउन सक्छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते