एनएमबि बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।
बिज्ञापन
बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ र संस्थागत दुवैमा सोही ब्याजदर दिएको थियो ।त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ ।
बिज्ञापन
बैंकले न्यूनतम ०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर दिनेछ ।








