दशैँको बिदा सकिएसँगै आजदेखि शेयर कारोबार खुल्दै छ ।
बिज्ञापन
दशैँअघिको एक साता बजारमा जम्मा ४ दिन मात्रै कारोबार भएको शेयर बजार आजदेखि पुनः खुल्ने भएको हो । दशैँअघिको एक सातामा ७० अंकले बजार बढेको थियो ।