होमपेज > बढ्यो आलुको मूल्य, कालीमाटी बजारमा अन्य तरकारीको भाउ कति?

बढ्यो आलुको मूल्य, कालीमाटी बजारमा अन्य तरकारीको भाउ कति?

बिज्ञापन
बिज्ञापन

फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

बिज्ञापन

कालीमाटीमा आज आलु, डल्ले च्याउसहित धेरैजसो तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १४५, सानो लोकल गोलभेँडा ९८, रातो आलु ८६, मुडेको रातो आलु ७९, सुकेको भारतीय प्याज १०७, लोक गाँजर १४५, लोकल बन्दा ४५, तराईको बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ।

बिज्ञापन

त्यसैगर स्थानीय काउली ११०, मुला ५५, भन्टा ७७, तने बोडी ७५, मकै बोडी ८५, तिते करेला ८५ रुपैयाँ प्रतिकिलो छ ।  ्लौका ५५, परबल ७५, घिरौँला ११०, पाकेको फर्सी ५५, हरियो फर्सी ३५, भिन्डी ७७, स्कुस ३५, पालुंगोको साग २७४, रायोको साग २२८, कन्य च्याउ १३५, डल्ले च्याउ ४७२, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो भारतीय गोलभेँडा १४१, नेपाली लोकल गोलभेँडा १०१, रातो आलु ८६, मुडेको रातो आलु ८२, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ५५, स्थानीय काउली १३५ रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन

त्यसैगरी हिजो रातो मुला ६४, सेतो मुला ६५, भन्टा ६५, तने बोडी १११, मकै बोडी ५५, करेला ७५, परबल ८५, घिरौँला ७५, पाकेको फर्सी ५५, हरियो फर्सी ३५, भिन्डी ८५, रायोको साग २०३, पालुंगोको साग २१०, तोरीको साग ११०, कन्य च्याउ १७६, डल्ले च्याउ ४७६, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते