होमपेज > काजु खानुका आश्चर्यजनक ८ फाईदाहरु

काजु खानुका आश्चर्यजनक ८ फाईदाहरु

बिज्ञापन
बिज्ञापन

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजु ड्राइ फ्रुट हो । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ ।

बिज्ञापन

ड्राइ फ्रुटको राजा मानिने काजु अन्य ड्राइ फ्रुटको तुल्नामा महँगो छ । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्‍याउने खाद्य हो । काजुले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत हो । हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

बिज्ञापन

-काजु खानुका फाईदाहरु:

१-शरीरमा ऊर्जा 

बिज्ञापन

काम नगरिकनै तपाईलाई थकान महशुस हुन्छ अथवा काम गर्ने मन नै लाग्दैन भने काजु खानुहोला । त्यसले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउने छ ।

२-अनुहार चम्किलो बनाउन

काजुमा पाईने प्रोटिनले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुने हुन्छ ।

३-दिमाग तेजिलो बनाउन

काजुमा पाईने एकप्रकारको तेलमा भिटामिन–बी प्रचुर मात्रामा हुने भएकाले दिमाग तेजिलो नाउने गर्छ ।

४-युरिक एसिडको समस्या

युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

५-रक्तचाप नियन्त्रित

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुने भएकाले रक्तचाप नियन्त्रित अवस्थामा रहने हुन्छ ।

६- कोलेस्टेरोल नियन्त्रण

हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आउँछ ।

७-मुटुलाई स्वस्थ र बलियो बनाउन

काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ । त्यसमा पाईने तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउन सहयोग समेत गर्छन् ।

८-डायबेटिज नियन्त्रण

काजु खाएमा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।

-यो पनि पढ्नुहोस्:

कपाल झर्न रोक्ने यी हुन् ५ घरेलु उपाय

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते