कपाल झर्न रोक्ने यी हुन् ५ घरेलु उपाय

लामो र बाक्लो कपाल सबैलाई मन पर्छ । तर, विभिन्न व्यस्त जिवनशैलीका कारण हामिले कपालको स्याहार गर्न सकिरहेका हुदैनाै। मानिसहरु आफ्नो कपाल सुन्दर बनाउन धेरै प्रयास गर्छन् । तर पनि कपाल झर्ने क्रम जारीनै छ । बिज्ञापन कपाल झर्नु सामान्य समस्या हो । तर कपाल लगातार झर्छ भने यो ठूलो समस्या हुन जान्छ । यस्तो … Continue reading कपाल झर्न रोक्ने यी हुन् ५ घरेलु उपाय