होमपेज > बढ्यो साग र तिते करेलाको भाउ, यस्तो छ कालीमाटीमा तरकारी भाउ

बढ्यो साग र तिते करेलाको भाउ, यस्तो छ कालीमाटीमा तरकारी भाउ

बिज्ञापन
बिज्ञापन

कालीमाटी बजारमा साग र तिते करेला महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०० रुपैयाँकिलो रहेको तिते करेला आज ११० रुपैयाँ पुगेको छ । त्यस्तै रायो साग अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेकोमा आज १२० रुपैयाँ पुगेको छ । पालुगो साग १०० बाट १२० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

स्थानीय काउली तथा बन्दा केही सस्तिएको छ । अघिल्लो दिन स्थानीय बन्दा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै काउली ८० बाट ६० मा झरेको छ ।

बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन इस्कुस ४०, भन्टा ६०, तने बोडी १३०, घिउ सिमी १४०, टाटे सिमी ९०, लौका ८०, परवर १२०, चिचिन्डो ८०, घिरौंला १००, भिण्डी १४०, पाकेको फर्सी ६०, हरियो फर्सी ७०, बरेला (चुच्चे करेला) अधिकतम १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २००, ब्रोकाउली ११०, डल्ले च्याउ ४०० तथा कुरिलो अधिकतम ७०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते