होमपेज > होटलको कोठामा युवतीको हत्या गरेको आरोपित युवक पक्राउ

होटलको कोठामा युवतीको हत्या गरेको आरोपित युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

हेटौंडा उपमहानगरपालिका—१० वसपार्कस्थित होटलको कोठामा युवतीको हत्याका आरोपित युवालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

बिज्ञापन

अदालतले तीन जनालाई जनही ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश गरेको छ । हेटौंडा उपमहानगरपालिका—११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको होटेलको कोठामा हत्या गरेको आरोपमा पक्राउ गरिएका हेटौंडा उपमहानगरपालिका—४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

बिज्ञापन

भदौ ९ गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटेलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजे नै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम फालेर भागेका थिए । खानले युवतीलाई २ वटा बियरको बोतलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहान होटेलको कोठा नखोलेपछि होटेलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते