न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
अल नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको नाममा रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर बिक्रीमा राखिएको हो। विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।
बिज्ञापन
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।








