होमपेज > नाडामा सेरेस-३ किन्दा साढे ४ लाखसम्म छुट

नाडामा सेरेस-३ किन्दा साढे ४ लाखसम्म छुट

बिज्ञापन
बिज्ञापन

नाडा अटो शो २०२४ को अवसरमा एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-३ मा भारी छुट दिने भएको छ । प्रिमियम क्लासमा गनिने एसयूभी सेरेस-३ लाई कम्पनीले ४५ लाख ४९ हजार रुपैयाँ मूल्य कायम गरेको हो ।

बिज्ञापन

दुई वटा भेरियन्टमा उपलब्ध सेरेस-३ को मूल्य यसअघि ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ५२ लाख ९९ हजार रुपैयाँ कायम रहेको थियो । नेपालीहरूको महान चाड दसैँ, तिहार तथा छठ नजिकिएसँगै जारी नाडा अटो शोमा कम्पनीले यी दुवै भेरियन्टमा समान चार लाख १२ हजार रुपैयाँ मूल्य घटाएको हो । योसँगै अब सेरेस ३ को ४५ लाख रुपैयाँ र प्रिमियम क्लास जम्मा ४८ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

यी गाडीमा ९९ किलोवाटको मोटर छ । ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिने छ । गाडीमा चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ । यसमा १०.२५ इञ्चको जडान गरिएको इन्फाटेंमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायक र अन्तरक्रियात्मक अनुभव लिन सक्ने कम्पनीको दाबी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते