होमपेज > जोन्सेन र स्यामुकापुको सहकार्यमा नेपालमा जोन्सेन मोटरसाईकलका मोडेलहरु लन्च

जोन्सेन र स्यामुकापुको सहकार्यमा नेपालमा जोन्सेन मोटरसाईकलका मोडेलहरु लन्च

बिज्ञापन
बिज्ञापन

नेपाली ग्राहकहरुको ईच्छा र आकांक्षालाई मध्यनजर गरी जोन्सेन मोटरसाईकलको आधिकारीक विक्रेता स्यामुकापु ट्रेडिङ प्राइभेट लिमिटेडले शक्तिशाली अफरोड मोटरसाईकल साथै आकर्षक र प्रिमियम मोडलहरु लन्च गरेको छ ।

बिज्ञापन

बिज्ञापन

 

जोन्सेन चाइनामा समय सापेक्षिक डिजाइनका मोटरसाईकलहरु सन् १९९६ देखि उत्पादन गर्दै आएको छ । जोन्सेन Top 500 Chinese Enterprises, Top 500 Chinese Machinery Enterprises , Top 500 Chinese Private Enterprises, Top 500 Chinese Manufacturing Enterprises र Top  30 in Chinese Automobile Industry  मा पर्न सफल भएको छ । हाल जोन्सेनको अन्तराष्ट्रिय बिक्रि नेटवर्क ८० भन्दा बढी देशहरुमा रहेको छ । जोन्सेनले वार्षिक तीन लाख भन्दा बढी मोटरसाईकल निर्यात गर्दै आएको छ ।

बिज्ञापन

आज जोन्सेन मोटरसाईकल र स्यामुकापुको सहकार्यमा देहायका मोडेलहरु नेपालमा लन्च गरिएका छन् ।

नया मोडेलहरु र विवरण

1.   216.5cc  ZS200GY-5 (CARRERA)  5,60,500.00

2. 149.4cc  ZS125GY-3 (VI)                   3,30,000.00

3. 196.4cc ZS150GY-8                            3,75,000.00

4. 119.6cc ZS125-17A (YEMI)               2,75,000.00

5. 196.4cc ZS125GY-3 (VI)                   3,84,000.00

6. 198.8cc ZS200-79 (RA 1)                 4,55,000.00

7. 230.0cc ZS125GY-3 (VI)                   4,70,000.00

8. 217.0cc ZS250-9A (WEEK 9)          4,99,000.00

9. 250.0cc ZS200GY-4                           6,50,000.00

उपरोक्त मोडलहरु स्यामुकापु ट्रेडिङको विराटनगर, बीरगञ्ज, भरतपुर, काठमाडौँ, पोखरा, भैरहवा र बुटवल मा रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध छन् । सबै मोडलहरु दुई वर्ष वा ३० हजार किलोमिटर (जुन पहिला) को वारेन्टीका साथ उपलब्ध छ । नेपाली ग्राहकहरुको लागि यी मोटरसाईकल र स्कुटरहरुमा फाइनान्स र एक्सचेन्जको सुविधाहरु पनि व्यवस्था गरेको छ भने हरेक खरिदमा ६ वटा फ्रि सर्भिसिङ्ग र फ्रि हेलमेट पनि कम्पनीले उपलब्ध गरेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते