दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिज्ञापन
आइतबार अपराह्न विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।