एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ ।
बिज्ञापन
संस्थाले सातै प्रदेशका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य उम्मेदवारले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
आवेदन संस्थाको वेबसाइटमा रहेको विवरण भरी पठाउनुपर्नेछ ।









