होमपेज > २३.२५ अंकले बढ्यो नेप्से , ५ अर्ब ७४ करोडमाथिको कारोबार

२३.२५ अंकले बढ्यो नेप्से , ५ अर्ब ७४ करोडमाथिको कारोबार

बिज्ञापन
बिज्ञापन

सेयर कारोबार मापक नेप्से परिसुचक २३.२५ अंकले बढेको छ । बुधबार १ प्रतिशतले बढेको सेयर बजार २१७५.४० विन्दुमा सीमित भएको छ ।

बिज्ञापन

कुल १९४ कम्पनीको सेयर मूल्य बढ्यो । ४६ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिज्ञापन

सबै उपसमुह बढ्दा विकास बैंक उपसमुह भने घट्यो । निर्जिवन बिमा १४१.१६ अंकले बढ्यो । माइक्रोफाइनान्स ७३.९४ अंकले बढ्यो । बलेफी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते