होमपेज > मासुको उत्पादनमा कमी, कति प्रतिशतले घट्यो उत्पादन

मासुको उत्पादनमा कमी, कति प्रतिशतले घट्यो उत्पादन

बिज्ञापन
बिज्ञापन

मासु उत्पादनमा करिब १६.१ प्रतिशतले कमी आएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार मासु उत्पादनमा कमी आएको पाइएको हो ।

बिज्ञापन

राँगा भैसी, भेडा, सुँगुर रबंगुर तथा कुखुराको संख्यामा आएको कमीको कारण कुल मासु उत्पादन ४ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको छ । यसरी प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता २०.९ के.जी. पुगेको छ । यद्यपि आर्थिक वर्ष २०७९/८० मा खसी तथा हाँसको मासु उत्पादनमा भने वृद्धि भएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७९/८० मा हाँस तथा लेयर्सको संख्यामा वृद्धि हुँदा अण्डा उत्पादनमा करिब २०.८ प्रतिशतले वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ५५ पुगेको छ । साथै, कुल दूध उत्पादनमा भैसीको दूधको हिस्सा गाईको दूधको भन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा दूध उत्पादन १७ लाख ४२ हजार मेट्रिक टन पुगेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते