कास्कीको पोखरामा रहेको एभरेस्ट बैंक अज्ञात समूहले तोडफोड गरेको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् ।
बिज्ञापन
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अहिले फुटेज हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।








