होमपेज > ३७ लाख रुपैयाँ सहित हुन्डीको कारोबार गर्ने २ जना पक्राउ

३७ लाख रुपैयाँ सहित हुन्डीको कारोबार गर्ने २ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

सर्लाही प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३७ लाख रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

आइतबार दिउँसो प्रहरी निरीक्षक सविन कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडक खण्डमा २४ वर्षीय कमर राजालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त रकम फेला परेको हो। कालो रङको झोला पिठ्यूँमा बोकी हिँड्दै आएको अवस्थामा जाँच गर्दा १ हजार दरको १० लाख रुपैयाँ र बैंकको २ वटा ९ लाख ९० हजार दरको चेक फेला परेको थियो।

बिज्ञापन

प्रहरीको बयानमा राजाले रकम आरिफ अन्सारीले सञ्‍चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बताएका थिए। त्यसपछि प्रहरीले मोबाइल पसलमा पुगेर खान तलासी गरेको थियो।

पसलभित्र कपडाको झोलामा लुकाई राखेको थप २७ लाख ७५ हजार रुपैयाँ फेला परेको छ। प्रहरीले अन्सारीलाई पनि नियन्त्रणमा लिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते