होमपेज > एकैदिन प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको दुई नयाँ शाखा संचालनमा

एकैदिन प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको दुई नयाँ शाखा संचालनमा

बिज्ञापन
बिज्ञापन

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एकैदिन दुई शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सुनसरीको इटहरी र मोरङको उर्लावारीमा शाखा संचालनमा ल्याएको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्काले संयुक्त रुपमा गरेका हुन् ।

बिज्ञापन

कम्पनीका सिइओ रोक्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेल, संस्थाका प्रशासन प्रमुख टेक प्रसाद गुरागाई, संस्थाको कोशी प्रदेश प्रमुख धना भट्टराई, गार्डियन माइक्रो लाइफका सिइओ, मुक्तिनाथ विकास बैंक कोशी प्रदेश प्रमुख मनोज विष्टले स्वागत मन्तव्य दिएका थिए ।

बिज्ञापन

कार्यक्रममा संस्थाका प्रशासन प्रमुख, कोशी प्रदेश प्रमुख र कार्यलय प्रमुखले लघु बीमाको बारेमा जानकारी दिएका थिए । नेपालमा लघु बीमा व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन गरी न्युन आय भएका वर्ग, समुदाय, पिछडीएका ग्राणिन क्षेत्रका वासिन्दा तथा सिमान्तकृत समुदायको सम्पतीको सुरक्षाको प्रत्याभुति गरी सो वर्गका मानिसहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले शाखा संचालन गरेको कम्पनीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते