होमपेज > नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा मेनेजर त्रिशुली नदिमा हाम फालेर बेपत्ता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा मेनेजर त्रिशुली नदिमा हाम फालेर बेपत्ता

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हेटौंडा शाखाको मेनेजर नदीमा हाम फालेर बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकिटोल बस्ने ३८ बर्षिय बैंकर निराजन देवकोटा त्रिशुली नदिमा फालेर बेपत्ता भएका हुन् ।

बिज्ञापन

सोमबार विहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका केन्द्रिय कार्यालयमा जान्छु भनेर देवकोटा घरबाट हिडेका परिवारको स्रोतले बताएको छ । उनले बा प्र ०३-००५ प ४१७६ नम्वरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हाम फालेका थिए प्रत्यक्षदर्शील बताएका छन् ।

बिज्ञापन

बेपत्ता देवकोटाको प्रहरी र परिवारले खोजी कार्यलाई तीव्र पारेको छ । यसको विषयमा अर्थ कागज डटकले बुझ्नको लागि बैंकका आधिकारी व्यक्तिलाई फोन गर्दा फोन उठाएनन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते