होमपेज > सार्वजनिक हुँदै टोयोटाको चर्चित मोडल प्राडो, यस्ता छन् विशेषता

सार्वजनिक हुँदै टोयोटाको चर्चित मोडल प्राडो, यस्ता छन् विशेषता

बिज्ञापन
बिज्ञापन

टोयोटाको चर्चित मोडल प्राडोको नयाँ मोडल आगामी अगस्ट २ मा सार्वजनिक हुने भएको छ । कम्पनीले १४ वर्षपछि अपग्रेड गरेको ल्याण्ड क्रुजर प्राडो बजारमा ल्याउन लागेको हो ।

बिज्ञापन

दुई भेरियन्टमा उपलब्ध हुने यो ल्याण्ड क्रुजर प्राडोको रेगुलर डिजाइन जापान र अष्ट्रेलियाको बजारमा भित्रिने छ भने रेट्रो डिजाइनबाट प्रेरित प्राडो अमेरिका र यूरोपियन बजारमा बिक्री गर्ने कम्पनीको तयारी छ ।

बिज्ञापन

प्राडोको दुबै मोडलमा होरिजेन्टल हेडलाइट सेटअप ग्राहकले पाउने छन् । यो हेडल्याम्प सेटअपमा ३ वटा ‘लीड बीम’ छन् । एसयूभीको पछाडिमा भने टोयोटाको कम्प्याक्ट क्रुजर इलेक्ट्रीक कन्सेप्ट २०२१ मा आधारित ‘स्ट्याण्ड अलोन लाइट क्लस्टर’ रहने छ ।

ल्याण्ड क्रुजर प्राडोमा एलसी ३०० मा जस्तै भी ६ डिजेल इन्जिन, टर्बोचार्ज्ड भी ६ इनलाइन फोर सिलिण्डर पेट्रोल र प्रिमियम सेग्मेन्टमा हाइब्रिड पेट्रोल इन्जिन रहने छ ।

बिज्ञापन

नयाँ टोयोटा प्राडोको पछाडिको भाग रेन्ज रोभरसँग मिल्दोजुल्दो डिजाइन गरिएको छ । यसको नयाँ र अद्वितीय शैलीका कारण निकै आकर्षक देखिन्छ । साथै नयाँ प्राडोको अगाडिको भाग पनि उत्तिकै आकर्षक छ। यसको फ्रन्ट फेस विशेष भएकाले यसलाई अन्य सवारीसाधनहरूबाट अलग राख्छ र छुट्टै पहिचान बनाउने अनुमान गर्न सकिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते