होमपेज > नेपालमा ५ गुणाले बढ्यो ई-सिग्रेट आयात

नेपालमा ५ गुणाले बढ्यो ई-सिग्रेट आयात

बिज्ञापन
बिज्ञापन

पछिल्लो एक वर्षको अवधिमा मात्रै ३२ लाख २३ हजार ६८७ थान ई-सिग्रेट नेपाल भित्रिएको छ ।

बिज्ञापन

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कअनुसार ई-सिग्रेट तथा भास्पोराइजिङ डिभाइस नाम दिइएका सामग्री भित्रिने दर पछिल्लोसमय ह्वात्तै बढेको हाे । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा छ लाख १४ हजार ३५६ थान भित्रिएको विद्युतीय चुरोटको आयात यस वर्ष झन्डै पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ ।

बिज्ञापन

त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको ई-सिग्रेटमा १९ किलो सुन ल्याइएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । गत आर्थिक वर्षमा यसका लागि २१ करोड ३९ लाख १४ हजार रुपैयाँ विदेशिएको छ भने राज्यले त्यसबाट १३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते