होमपेज > सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्वारा बीमा दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्वारा बीमा दावी भुक्तानी

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमित केश बहादुर थापा मगरलाई घातक रोग बिरुद्धको १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

बिज्ञापन

कम्पनीले देवचुली ८ निवासी बीमित केश बहादुर थापा मगरले उक्त कम्पनीको कावासोती शाखाबाट १५ लाख रुपैयाँ घातक रोग बिरुद्धको बीमा दाबी प्राप्त गरेको कम्पनीले जनाएको छ । बीमित थापाले दुई वर्ष अधि सिटिजन लाइफ इन्स्योरेन्सको कावासोती शाखाबाट १५ लाख बिमाङ्कको जीवन बीमा योजना खरिद गरेका थिए ।

बिज्ञापन

उक्त जीवन बीमामा उनले कम्पनीले दिने एच्छिक सुबिधाको घातक रोग विरुद्धको बीमा पनि थप गरेको र अहिले प्यारालाइसिस भएर उपचार गराइ रहेको अवस्थामा कम्पनीले घातक रोग लागे बापत पाउने उपचार खर्च उपलब्ध गराएको शाखा प्रमुख जगत ढकालले जानकारी दिए ।

बीमित थापाकी श्रीमती निर्मला थापाका अनुसार आफुले श्रीमानको उपचारका निम्ति धेरै जना बाट ऋण लिएर उपचार गरेको र कमाउने ब्यक्ति बिरामी हुदा आर्थिक स्थिती दयनीय बनेको अवस्थामा बीमाबाट पैसा पाउँदा आफुलाइ भगवान नै आएर साथ दिएको आभास भएको कुरा बताईन् ।

बिज्ञापन

उक्त दाबी भुक्तानी कावासोती शाखामा एजिन्सी म्यानेजर दामोदरी पौडेल, राजेन्द्र खत्री सहितको उपस्तिथिमा विमितको परिवारलाई चेक हस्तान्तरण गरिएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते