होमपेज > हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा खड्का निर्विरोध चयन

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा खड्का निर्विरोध चयन

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी संघको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । संघको विशेष अधिवेशनबाट खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले २१ सदस्यीय संघ गठन गरेको हो ।

बिज्ञापन

समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ, उपाध्यक्षमा उमेश खत्री, उपाध्यक्षमा सेवक राय, महासचिवमा उद्धव विडारी,, सचिव दिपक रेग्मी, कोषाध्यक्ष सुभाष पौडल र सहकोषाध्यक्षमा देवकी कार्की चयन भएका छन् ।

बिज्ञापन

हिमालयन लाइफ साविकको युनियन, गुराँस र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीन कम्पनीले गत बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् । मर्जपछि नै कर्मचारीहरुले संघ गठन गरेका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते