होमपेज > सेयर बजारमा हरियाली, कतिको भयो कारोबार?

सेयर बजारमा हरियाली, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा हरियाली छाएको छ ।

बिज्ञापन

साताको अन्तिम कारोबार दिन पनि सामान्य अंकले बढेको नेप्से परिसूचक आइतबार ६२ दशमलव २१ अंकले बढेर २ हजार ११७ दशमलव ७३ विन्दूमा पुगेको छ । आइतबार २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार किक्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको हो ।

बिज्ञापन

कारोबारमा आएका १८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे सेयरमूल्य घटेको छ भने चार वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आइतबार ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्म सर्किट लागेका छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढि शिवम् सिमेन्टको ४९ करोड ९० लाख रुपैयाँ बराबरमा सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते