होमपेज > नागरिक लगानी कोषले बोलायो साधारण सभा, यस्ता छन छलफलका विषयहरु

नागरिक लगानी कोषले बोलायो साधारण सभा, यस्ता छन छलफलका विषयहरु

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोषले असार ३१ गते साधारणसभा आह्वान गरेको छ। कोषको सञ्चालक समितिको मिति २०८०/३/०९ गते बसेको ७७६औं बैठकका निर्णय अनुसार कोषको २८औं वार्षिक साधारण सभा २०८० साल असार ३१ गते आइतबार कोषकै केन्द्रीय कार्यालय, सी.आई.टी. बिल्डिङ, नयाँ बानेश्वरमा आह्वान गरिएको छ।

बिज्ञापन

यस्ता छन्, सभामा छलफल हुने विषयहरूः

बिज्ञापन

–सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

–लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, नाफार नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

बिज्ञापन

–कोषको आर्थिक वर्ष २०७८–७९ को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याइएको प्रस्तावित २५ (पच्चीस) प्रतिशत वोनस शेयर र १.३१५८ बोनस शेयरको कर प्रयोजनका लागि स्वीकृत गर्ने ।

–कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको सञ्चालक पद १ (एक) को निर्वाचन गर्ने ।

–साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्ने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते