होमपेज > कामना सेवा विकास बैंकका सिइओ दिनेश थकालीले सम्हाले कार्यभार

कामना सेवा विकास बैंकका सिइओ दिनेश थकालीले सम्हाले कार्यभार

बिज्ञापन
बिज्ञापन

कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । उनले आज अर्थात जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

बिज्ञापन

थकालीले प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् । थकाली यस अघि भने साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए । थकालीले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

बिज्ञापन

आक्रामक व्यवसाय विस्तार गरिरहेको कामना सेवालाई ‘ख’ वर्गको एनआईसी एशिया बैंकको उपमा प्राप्त छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते